अझै निरक्षर मधेश
मधेस प्रदेश प्रायः मानव विकासका सूचकांकहरूमा पछाडि परेको छ। यो प्रदेशमा समुदायलाई सशक्तीकरण गर्न धेरै काम गर्नुपर्ने छ। समाजमा चेतनाको लहर र पछाडि परेको समुदायका हरेक व्यक्ति सचेत नबनेसम्म समग्र मधेस प्रदेशको उन्नति सम्भव छैन।