काठमाडौँ महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना, के-के छन् यसमा?
काठमाडौँ महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।
काठमाडौँ महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ।
थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ।आजबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो। यो पर्व अबको एक महिनासम्म चल्नेछ।
तिहार आउन अझै १३ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।
काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ।
काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।
नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।
बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् ।
दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।
बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ ।