साताको शेयर बजारः चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।