एमाले सचिवालय बैठक साढे ११ बजे बस्दै
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।
उनले सहकारी प्रकरण निष्पक्ष रूपमा संसदबाट छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने तर्क पनि गरे।
प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए।
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।
बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) विधेयक २०८० पटकपटक चेपुवामा परेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
शून्य समय सुरु हुनै लाग्दा कांग्रेसका सांसदहरूले बिराेध गरेपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे संक्षिप्तमा आफ्नो भनाई राख्न समय दिए।