४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पक्की घर पाएपछि खुसी छन् विपतपुरका मुक्तकमैया

कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन्। यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन्। आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्