किन हुन्छ हृदयघात ?
नेकपा (एमाले) उपाध्यक्ष रहेका सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बेहोस अवस्थामा मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका नेम्वाङको अस्पताल नपुग्दै निधन भइसकेको थियो।