४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

७ बजे ७ प्रदेश : साहको पद यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

७ बजे ७ प्रदेश: ९ क्विन्टल गाँजासहित दुई भारतीय नियन्त्रणमा

चितवनबाट लोड गरेर ल्याएको ९ क्विन्टल १९ किलो अवैध लागूऔषध गाँजा सशस्त्र प्रहरी गणले नियन्त्रणमा लिएको छ।

७ बजे ७ प्रदेश: सांसदले समय नदिँदा दलित समुदायका घर बनेनन्

तर सिफारिस समितिको बैठक बस्न नसक्दा ९८ लाख रुपैयाँ फ्रिज भएको जिल्ला पूर्वाधार कार्यालय जुम्लाका प्रमुख हरि वली बताउँछन्।

७ बजे ७ प्रदेश: तस्करीमा लागेन ‘ब्रेक’

सर्लाही र रौतहटका नाकाबाट हुने खुलेआम तस्करीमा ‘ब्रेक’ लाग्न सकेको छैन। सर्लाही प्रहरीले तस्करी नियन्त्रण गर्न अभियान नै संन्चालन गरेता पनि तस्करी नियन्त्रणमा भने कुनै नदेखिएको हो।

७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्