५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विमानस्थलको पार्किङ शुल्क बढाउन कम्पनीको दबाब

नेपालगन्ज विमानस्थलको पार्किङ ठेक्का लिएको कम्पनीले यहाँका तीन पांग्रे सवारी साधनमा लगाउँदै आएको शुल्क वृद्धि गर्न दबाब दिएको छ।

मौसम नखुल्दा दुई दिनदेखि नेपालगन्ज विमानस्थल ठप्प

बाक्लो हुस्सु लागेका कारण मौसम नखुलेपछि दुई दिनदेखि उडान ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले बताए।

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

नेपालगन्ज विमानस्थलमा बनाइदै अत्याधुनिक टर्मिनल भवन

विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण गर्न लागिएको हो।

नेपालगन्ज–दिल्ली हवाई उडान गर्न पुनः पहल

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।

नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव

रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक, सिता एयरको जहाजमा ठोक्किए तीनवटा बँदेल

सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्