दलको सुसंस्कार र सुसंस्कृति
पृथ्वीमा हरेक कुराको संस्कार र संस्कृति छ। जसअनुसार उनीहरू चल्छन् र विचलन भोग्नुपर्दैन। तर राजनीति मात्र यस्तो विषय भयो जसले न संस्कार न संस्कृति पछ्यायो।