विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
मकवानपुर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
मकवानपुर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
अमेरिकी धम्कीको जवाफ दिँदै इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले आफूहरू अमेरिकालाई विश्वास नगर्ने र कुनै पनि सम्झौताका लागि हतारमा नरहेको स्पष्ट पारेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्।
सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन्।
अहमदाबादको पीचमा यस सिजनमा केवल तीन पटक मात्र २०० भन्दा बढीको स्कोर बनेकाले घरेलु बलरहरूले बेंगलुरूका ब्याट्सम्यानहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो। तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन्। उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन्।
नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीले ६ स्रष्टालाई सम्मान अर्पिएकाे छ।
भारत सरकारले सोमबारदेखि लागू हुने गरी आगामी १५ दिनका लागि पेट्रोल, डिजेल र उड्डयन टर्बाइन इन्धन (एटीएफ) को निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाउने निर्णय गरेको छ।
बितेका २४ घण्टामा एक हजार ९९४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ।
आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ।
नेपाली लेखक संघ, स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव - २०८३ भएको छ।
सन् २०२४ मा आफ्ना स्टार स्ट्राइकर केलियन एमबाप्पे रियल म्याड्रिडमा गएपछि पनि पीएसजी सामूहिक खेलका कारण अझ बढी सन्तुलित र आक्रामक देखिएको छ।
यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन्।