१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'साढे चार करोड दक्षिण अफ्रिकीलाई खाद्यान्न सहयोग आवश्यक'

दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको छ।

अपनत्व अभावले कार्यान्वयन फितलो

खाद्यान्नतमा पाँच वर्षको अवधिमा आत्मनिर्भर र १० वर्षमा करिब ५ प्रतिशत बचत गर्ने लक्ष्य रणनीतिको छ। तर पछिल्ला तथ्यांकले कृषि बस्तुको आयात बर्सेनी बढेको देखाएको छ।

राउटेले मन्त्रालयलबाट पाएको खाद्यान्न बेचे

सामाजिक विकास मन्त्रालयले राउटेका लागि दिएको खाद्यान्न बेचेका छन्। उनीहरुले बस्तीमा वितरण गरिएको दाल बाहिर सस्तो दरमा बेचेका हुन्।

पोषणयुक्त खाद्यान्न उत्पादनमा जोड

खाद्यान्नको उत्पादन र उत्पादकत्व मात्र भन्दा पनि खाना पोषणयुक्त र उत्पादन वातावरणमैत्री बनाउने अभियानमा जुटेका ६ देशका प्रतिनिधि यसको कार्यान्वयन र दिगोपनाका विषयमा छलफल गर्न काठमाडौंमा जुटेका छन्।

‘पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

पारिबाट खाद्यान्न वारिबाट दलहन र छोहारा तस्करी

नेपालबाट केराउ, मरिच, दाल, छोहारा, मदिरा लगायतका सामाग्री रुपन्देहीको भित्री नाकाबाट भारत तिरै तस्करी भइरहेको छ।

वृद्धाश्रमलाई खाद्यान्न

६६औं स्थापना दिवसको अवसरमा तरुण दल सिन्धुपाल्चोकले सदरमुकामस्थित चौतारा वृद्धाश्रम सेवा समितिमा आश्रित वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ।

खडेरीपीडितलाई खाद्यान्न

खाद्य सुरक्षाको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको टोली प्रदेश र संघीय सरकारलाई गुहार्न पुगे पनि प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त नभएको नगरपालिकाले जनाएको छ।

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

कटारीमा म्याद नाघेका खाद्यान्न र पेय पदार्थ

उदयपुरको कटारी नगरपालिकाका विभिन्न बजारका व्यापारीले म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ बेचेर उपभोक्तालाई ठग्ने गरेको फेला परेको छ।

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइने

सरकारले खाद्य असुरक्षा रहेका दुर्गम जिल्लामा यो वर्ष डेढ लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ। जनतामा खाद्यान्नको पहुँच पु¥याउन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी (साविक नेपाल खाद्य संस्थान)मार्फत एक लाख ४१ हजार क्विन्टल चामल पठाउन लागिएको हो।

अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण

उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण सुरु भएको छ। अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो। जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ।

उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी

दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्