८ पुस २०८१ सोमबार
image/svg+xml

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

पार्टीको आन्तरिक लोकतन्त्र

लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।

शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक

विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकारमा गएसँगै पालिकाहरूले शिक्षकहरूको कार्यसम्पादन तथा मूल्यांकनमा अनियमितता गरेको, दलका कार्यकर्तालाई बढी नम्बर दिने विकृति बढेको भन्दै त्यसविरुद्ध शिक्षकहरू असोज १ गतेदेखि कडा आन्दोलनमा उत्रने घोषणा महासंघले गरेको हो।

‘एमसिसीलाई राजनीतीकरण गरियो’

‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसको राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

१० वर्षपछि पक्राउमा परे जबरजस्ती करणी र डाका मुद्दामा फरार मिया

पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए।

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित

अनौपचारिक क्षेत्र त्यसमाथि पनि यौन व्यवसायमा संलग्न महिलाहरू चौतर्फी रुपमा पीडामा रहेको उनले बताइन्। यस्तै कपडा पसल, किराना पसललगायतका व्यवसायमा काम गर्ने कामदारहरूपनि असाध्यै न्यून ज्यालामा काम गर्न बाध्य भइरहेको बताइन्।

१/२ वर्षमा ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि? : प्रचण्ड

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरुलाई आग्रह ग

बढ्दै फोरजीका प्रयोगकर्ता

गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ

पर्यटन व्यवसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स(नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन्।

उत्तरी सीमा अध्ययन टोली सिमकोटमा

टोलीमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सातजना रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।

राष्ट्रियतामाथि हमला भइरहेको छः प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ।

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

रूपेशको एकल अग्रता

फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्