१० चैत्र २०८२ मंगलबार
image/svg+xml

दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भूक्तानी

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन्।

एन्फा निर्वाचनको सरगर्मी : आजदेखि केन्द्रीय कार्यालय बन्द, चैत १३ मा चुनाव

एन्फाले चार वर्ष कार्यकाल पूरा नगरी चुनाव गर्न लागेको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको सो कार्यसमितिको कार्यकाल असार ५ मा सकिँदैछ।

क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ : इरान

रेजाईले सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै पनि हस्तक्षेप नगर्ने दृढ ग्यारेन्टी दिनुपर्ने बताए।

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘रिट्रिभल मेडिसिन’ तालिम : हेलिकोप्टर उद्धारमा नयाँ आयाम

नेपाल मेडिसिटीले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा ‘एडभान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ नेपालमै पहिलो पटक आयोजना गरेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढ्यो

यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ।

सुनको मूल्यमा गिरावट, चाँदी महँगियो

सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। सोमबार प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँ पुगेको छ।

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ।

नयाँ सरकारले भ्रष्टाचारीलाई उठ्न नसक्ने गरी सजाय देओस : महाविर पुन

उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कहिल्यै उठ्न नसक्ने गरी सजाय दिनुपर्ने बताएका छन्।

महिलाको हत्याका अभियोगमा १५ वर्षीय किशोर पक्राउ

किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताएका छन्।

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बिमा गर्न माग

गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्य बराबरका काँचो इँटामा क्षति पुर्याएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो।

कर्णालीमा सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेत मातहतका कार्यालयलाई निर्देशन दिइएको छ।

युरिया बोकेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्