२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ।

गुट्खामा ३६ करोड राजश्व छली, ६ जना विरुद्ध मुद्दा

झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ।

'अख्तियारमा परेका १८ मुद्दा छानवीनको प्रकृयामा'

डोल्पामा भित्रिएका विकासे योजनाहरुमा भएको आर्थिक अनियमितता सम्बन्धि अख्तियारमा परेका १८ मद्दा कारवाहीको प्रकृयामा रहेको अख्तियारले जनाएको छ।

बाल सेनाको मुद्दा टुंग्याउने उपाय

अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षभन्दा मुनिकालाई युद्धमा सामेल गर्नु युद्ध अपराध गर्नु हो। हुन्थेन, तर नेपालको १० वर्षे सशस्त्र जनयुद्धमा हजारौं बालबालिका सामेल गरिए। २०६३ सालमा शान्ति सम्झौता भएपछि क्यान्टोनमेन्ट(शिविर)मा राखिएका त्यस्ता बालबालिकालाई नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’को सहजीकरणमा भएको सेना समायोजन प्रक्रियाले ‘अयोग्य’ करार गर्दै बहिर्गमन ग-यो (न उनीहरूले ‘गोल्डेन ह्यान्डसेक’अन्तर्गत स्वेच्छिक अवकाशबापत आर्थिक प्याकेज पाए न नेपाली सेनामा समायोजन हुन)।

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

उद्योगी रुप ज्योतीविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रको निवेदन

उद्योगी रुप ज्योतीविरुद्ध दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन्। मल्लको उजुरी पछि एक हप्ता अगाडि रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। एक करोड २६ लाख ठगी गरेको भन्दै मल्ले प्रहरीमा उजुरी दिएका थिए।

शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

भिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

म्याडोनाविरुद्ध मुद्दा

अमेरिकी गायिका म्याडोना विरुद्ध फ्यानले मुद्दा हालेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेको थियो।

अदालतलाई ढाटेर दोस्रो विवाह गर्ने जोडीलाई थुनामा राख्न आदेश

जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाहको एक मुद्दा उच्च अदालतबाट बदर भएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमा सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाहको मुद्दा उच्च अदालतले बिहीबार बदर गरिदिएको हो।

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ। अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग मुद्दा दायर

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअनुसार अदालतमा मुदा दायर गरेको हो।

जन्मकैदको माग सहित आलमविरुद्ध मुद्दा दायर

कांग्रेस नेता अफताव आलमलाई जन्मकैदको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १२ वर्ष अघि राजपुरमा भएको बम काण्डका अरोपी आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धन पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा गत शुक्रवार मुद्दा बुझाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्