निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले स्थानीय निर्वाचनको कार्यतालिका बुधबार साँझ सार्वजनिक गरेको छ। आयोगद्वारा सार्वजिनक कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताका लागि वैशाख १६ को मिति तोकिएको छ।
त्रिभुवन विश्वबिद्यालयले स्ववियु निर्वाचनका लागि तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ। विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे। त्रिवि कार्यकारी परिषद्को शुक्रबारको बैठकले सार्वजनिक गरेकाे नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ह्वाइट हाउसमा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । पदवहालीको पहिलो हप्ता ट्रम्प महत्वपूर्ण भेटघाटमा व्यस्त हुनेछन् ।
भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल गाेवा आइपुगेका छन्। सम्मेलनमा भाग लिन उनी नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा पुगेका हुन्।
संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव कार्यतालिका सार्वजनिक गर्न सांसदले माग गरेका छन् । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा बुधबार सांसदहरुले गृहमन्त्री बिमलेन्द्र निधिसँग चुनावको मिति तोक्न माग गरेका हुन् ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो।
काठमाडौं- प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार वुधबार साउन १९ गते प्रधानमन्त्रीको लागि व्यवस्थापिका संसदमा निर्वाचन हुनेछ।