२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सन २०२५ सम्ममा साढे चार अर्ब आम्दानी

तराई तथा चुरे क्षेत्रसमेत समावेश हुने यो कार्यक्रमले नेपालको २० प्रतिशत वन क्षेत्र र २५ प्रतिशत जनसंख्यालाई समेट्छ।

हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुने

नेपाली हस्तकलाका वस्तुको स्थानिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु-याउने तथा निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।

अझै केही वर्ष व्यापार घाटा कायम रहन्छः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्।

व्यापार घाटा गत वर्षभन्दा ४२ अर्ब कम

मुलुकको वैदेशिक व्यापारमा सुधार आएपछि यो वर्ष व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ। मासिक करिब खर्ब रुपैयाँको व्यापार घाटा रहे पनि पोहोर पहिलो तीन महिनाको तुलनामा यो १२.०२ प्रतिशतले घटेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असोजसम्मको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ छ। पोहोर सोही अवधिमा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ थियो।

एकीकृत जाँच चौकी निर्माण सुस्त

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माण सुस्त छ । गत पुसदेखि निर्माण सुरु भएको भवन निर्माणको कामले गति लिन नसकेको हो ।

१० अर्बको सुन व्यापार

प्रतितोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ रहेको छ। पछिल्लो समय डलरको मूल्य वृद्धि भएसँगै सुनको मूल्य अत्याधिक मात्रामा बढेको हो। अहिलेको बजार भाउअनुसार एक केजी सुनका लागि ६० लाख रुपैयाँ पर्दछ।

तिहारमा व्यापार बढ्यो

भाइटीका आउन अब ६ दिनमात्रै बाँकी छ। भाइटीकाको दिन नजिकिएसँगै तिहारका लागि आवश्यक सामान किनमेल गर्नेको भीड लाग्न थालेको छ।

व्यापार र पारवहन प्रमुख अजेन्डा

करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।

सुनसरीमा हत्या काण्ड : ११ वर्षयताका दोषी अझैसम्म पत्ता लागेनन्

२०६४ साल चैतमा संविधानसभा निर्वाचनको माहोल तातेको थियो। त्यहीँ निर्वाचनको पूर्वसन्ध्यामा चैत ८ गते इटहरीका हार्डवेयर व्यापारी दम्पती कैलाश र कान्ता अग्रवालको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो। घटना भएको ११ वर्ष वर्ष वितिसकेको छ, अहिलेसम्म मुख्य दोषी फेला पर्न सकेको छैन।

नेपाल-बंगलादेशबीच व्यापार बैठक काठमाडौं सुरु

नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ।

राजदूत ढकाल र औफीबीच भेटवार्ता

ओमानका राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका तेल तथा ग्यास मन्त्रालयका सचिव सलिम नासेर अल् औफीलाई बुधबार भेटेकी छन्।

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले उनीहरु चिन्तित बनेका हुन्।

दुई महिनामा दुई खर्ब व्यापार घाटा

मुलुकको कुल व्यापारमा आयातको हिस्सा ९२.५ प्रतिशत र निर्यात ७.२ प्रतिशत छ। निर्यात २५.८७ प्रतिशतले बढेको छ भने आयात १.२२ प्रतिशत र व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्