विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरूले भने स्वदेशमा नै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका छन्।
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरूले भने स्वदेशमा नै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका छन्।
फ्रान्सले यस योजनामार्फत नेटोको विद्यमान सुरक्षा व्यवस्थालाई प्रतिस्थापन गर्न खोजेको होइन। बरु, अमेरिकाको सुरक्षा प्रतिबद्धता कमजोर हुन सक्ने अवस्थाका लागि युरोपलाई थप तयार बनाउने उद्देश्य राखेको छ।
प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर दुई करोड २० लाख छ हजार मूल्य बराबरको भन्सार छली गरेर ल्याएको सामान नियन्त्रणमा लिएको छ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ।
नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।
गायक स्वप्न सुमन र अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता गुरुङले गाडीको डेलिभरी लिएसँगै यो विद्युतीय एसयूभीप्रति थप चासो बढेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध आक्रामक सुरुवात गरेको छ।
प्रतिवेदनअनुसार उक्त समयमा २४ वर्षकी केउललाई नोभेम्बर १९९३ मा ट्रम्पले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो।
अमेरिकी गायक तथा गीतकार नील यङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानसँग सम्बन्धित संस्था ‘ट्रम्प ४७ कमिटी इन्क’ विरुद्ध १ करोड अमेरिकी डलरको मुद्दा दायर गरेका छन्।
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।
हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ।