कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन पनि माग गरेका छन्।
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन पनि माग गरेका छन्।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति घोषणा भएको थियो ।
रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।
आज (शुक्रबार) वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्।
बिहान मौसम सफा भएपनि दिउँसोपछि बादल लागेर अपरान्हपछि चट्याङ पर्नु प्रिमनसुनको विशेषता हाे।
चैते दशैं मेलाका लागि बिहानैदेखि रातिसम्म फास्ट फुड सेन्टरमा आउने र ग्राहकको अर्डरअनुसार खाजा फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दिनचर्या हो।
शनिबार पुनः नगर परिक्रमा गरी तीनधारा चोकमा बास बस्ने, खःप्याखँ सुरु गरी रात्री नाच सम्पन्न गरिनेछ । उनका अनुसार देवगणहरु १६ गते सोमबारसम् बनेपामै रहनेछन् ।
”कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने, “कोशी टप्पुलाई छिट्टै राष्ट्रिय निकुञ्ज नबनाए मध्यवर्ती क्षेत्रमा मानव–जंगली जनावर द्वन्द्व अझै चर्किने निश्चित छ।”
बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मा ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको बताएका छन्।
मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले तथा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेका हुन्।
राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ।
बागलुङमा चैत्राष्टमी मेलाको अवसरमा आयोजित छेलो प्रतियोगिताको उपाधि दुजिक थापा मगरले जितेका छन्।
एमाले नेता महेश बस्नेतले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे देश द्वन्दतर्फ जाने चेतावनी दिएका छन्।
काठमाडौँस्थित अमेरिकी दूतावास नेपाल ले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह तथा नयाँ सरकारलाई शुभकामना दिएको छ।