मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ को तयारी पूरा भएको जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ को तयारी पूरा भएको जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन सुरु भएको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ।
आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।
केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।
भारतीय क्रिकेटर ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।
नियात्राको उन्नयनमा योगदान गर्ने नियात्राकारलाई रूपैयाँ ५० हजार नगद राशिकाे ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पन गरिने भएकाे छ।
‘के कांग्रेस नेता कार्यकर्ता सहमति, सहकार्य, सहअस्तित्व स्वीकार गर्दै एकताको बिगुल फुँक्ने महाधिवेशन गर्न सक्दैनौँ?,’ कोइरालाले प्रश्न गरे।
कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन्। दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्।
सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ।
पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ।