१ पुस २०८२ मंगलबार
image/svg+xml

पूर्वलडाकुको गुनासो: व्यवस्था परिवर्तन भयो, हामी अझै पीडामा छाैं

माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेको भनी दुखेसो पोखेका छन्।

अर्याल बने मुख्यसचिव, कार्यकाल आठ महिनामात्र

नेपाल सरकारको २९ औँ मुख्य सचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल नियुक्त भएका छन् ।

सोमपालको सनसनीपूर्ण सुरुवात, पहिलो बलमै जोस ब्राउन ‘क्लिन बोल्ड’

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा कर्णाली याक्सले विष्फोटक सुरुवात गरेको छ।

मन्त्री घिसिङ भन्छन्: विद्युत् सम्झौतामा घाटा भएको छैन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताएका छन् ।

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन् ।

रसुवागढी नाकामा धमाधम बन्दै ‘बेलीब्रिज’

नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ।

सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जित्यो, सोमपालले रोजे फिल्डिङ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ।

चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

श्रीमानले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गरेको पार्वती बताउँछिन् ।

नेप्सेमा ५० अंकको छलाङ, कारोबार रकम ७ अर्ब नाघ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।

विश्वप्रकाशको प्रस्ताव: राजनीतिक सहमतिमा फागुन २१ को चुनाव सार्नु उत्तम

‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने।

ड्रामा: विराटनगरको ‘ह्याट्रिक’ जित ! जनकपुरको लगातार दोस्रो हार

नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार भएको खेलमा जितको नजिक पुगेर पनि जनकपुर बोल्ट्स ९ रनले स्तब्ध हुँदा विराटनगर किंग्सले जारी लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

बस्तीबीचमा भलबारी डिपो, आगलागीको जोखिमले स्थानीय त्रसित

डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

समाजसँग गुनासो गर्दै वर्षा राउतले भनिन्: यो समाजमा बाँच्न मलाई गारो भो

‘समाजले बोकेको अपेक्षाले मान्छेलाई घुमाउरो बाटोमा धकेल्छ । कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ।

स्वर्णिम र तोसिमाले रास्वपा छाड्न लागेका हुन्? यसो भन्छन् प्रवक्ता

स्वर्णिम र तोसिमाले पार्टी छाड्ने हल्ला नेपाली कांग्रेसको एक फेसबुक ग्रुपमा आएको पनि उनले दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्