आजदेखि चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको टिकट बुकिङ गर्न पाइने
चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको टिकट बुकिङ आजदेखि खुला भएको छ।
चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको टिकट बुकिङ आजदेखि खुला भएको छ।
सरकारले दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ।काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेछ।
हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ। बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो।
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्।
नेपालगन्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन्। तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैं र तिहार धुमधामका साथ मनाउँछन्।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।
सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ।
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ।
लिट्मस केवल्सले नजिकिँदै गएको चाडपर्वको अवसरमा उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।
दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सरकारले असोज तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्न लागेको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्।
अग्रपूजाको अधिकार प्राप्त गरो बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।