३० असार २०८३ मंगलबार
image/svg+xml

सरकारी विज्ञापनमा सरकारको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गरिदिएको छ।

मलाई ‘आमा कसम तँलाई गो’ली हान्छु भनेर’ धम्की आयो: ऐन महर

नेकपा (एमाले) का सांसद् ऐन महरले सामाजिक सञ्जालमार्फत आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसदमा सुरक्षाको विषय उठाएका छन्।

‘एक्सप्रेस वे’ को सरकारलाई रिमाले सम्झाइन् ट्रक साहित्य- हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ

तीव्र गतिमा कुदिरहेको सरकारलाई ‘ट्रक साहित्य’ को उदाहरण दिँदै उनले भनिन्, ‘एक्सप्रेस वेमा तीव्र गतिमा अगाडि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु, हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ।’

सर्भर समस्याले रोकिए मालपोतका काम, बैंकिङ कारोबार समेत प्रभावित

भूमि व्यवस्थापन तथा अभिलेख विभागको केन्द्रीय प्रणालीमा प्राविधिक समस्या देखिएपछि देशभरका मालपोत (भूमि प्रशासन) कार्यालयको सेवा प्रभावित भएको छ।

लगातार चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड नाघ्यो

१३ उपसमूहमध्ये १२ उपसमूह हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह भने ०.१८ प्रतिशतले घटेको छ।

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।

प्रहरीले भन्यो : जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैन

नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ।

२०३० को आईटी संसार : कृत्रिम बुद्धिमत्ताको युगमा सफ्टवेयर इन्जिनियरका लागि चुनौतीभन्दा अवसर धेरै

वास्तविकता के हो भने कृत्रिम बुद्धिमत्ताले सफ्टवेयर इन्जिनियरलाई विस्थापित गरिरहेको छैन, बरु उनीहरूको काम गर्ने तरिका मात्रै परिवर्तन गरिरहेको छ।

विकास बैंकद्वारा जलवायु वित्तमा 'रेकर्ड' : १६२.५ अर्ब अमेरिकी डलर सहयोग गर्न प्रतिबद्धता

विश्वका बहुपक्षीय विकास बैंकले गत वर्ष जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनाका लागि अहिलेसम्मकै सबैभन्दा धेरै १६२.५ अर्ब अमेरिकी डलर वित्तीय सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

हर्मुजबारे इरानी संसद्मा विधेयक दर्ता

अमेरिका–इरानबीच तनाव चुलिरहेका बेला इरानी संसद्मा हर्मुज समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ।

संसद्‌ पुगेको २० मिनेटमै बाहिरिए प्रधानमन्त्री शाह

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसि बाहिरिएका छन्।

चैत महिनायता हराएका ८४ प्रतिशत बालबालिका भेटिए, सडक आश्रित १६९ जनाको उद्धार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको पद बहालीपछि हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय प्रगति भएको मन्त्रालयले जनाएको छ।

उद्योगमन्त्री र अष्ट्रेलियन राजदूतबीच व्यापार र आर्थिक सहकार्यबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्