११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हत्या भएको भन्दै आफन्तले शव बुझेनन्

कंचनपुरको २५ नम्वर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्काको गण भित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन।

ब्यारेकभित्रै सैनिक जवानले हाने गोली

कञ्चनपुरमा ब्यारेकभित्रै एक सैनिक जवानले आफूँमाथि नै गोली हानेका छन्। २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका २३ वर्षीय जवान वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी अात्महत्या गरेका हुन्।

माओवादी अपहरणमा परेका सैनिक जवानलाई जेल !

जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे।

बलात्कार प्रयास आरोपमा प्रहरी पक्राउ

आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्।

स्याङ्जामा प्रहरी जवानले आफैंलाई गोली हाने

स्याङ्जा जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। शनिबार बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका हुन्।

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

सशस्त्रका जवानले भेट्टाएको रकम फिर्ता गरे

एटीएमबाट पैसा निकाल्दा भेटिएको ३० हजार रुपैयाँ नगद सशस्त्र प्रहरीका जवानले फिर्ता गरेका छन्।

‘दलितको जवानी चल्छ, तर पानी चल्दैन किन ?’

नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विकले हाम्रो समाजमा दलितको जवानी चल्ने तर पानी नचल्नुले समस्या निम्त्याएको बताएका छन् । ‘यो समाजमा जवानीको सम्मान र दलितको अपमान किन हुन्छ ? यसको लागि समाजले बुझ्नेबेला आएको छ,’ उनले भने ।

घुस लिएको अभियोगमा सई र जवानविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसनधान आयोगले घुस लिएको अभियोग लागेका महानगरिय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठ र प्रहरी जवान उमेशकुमार थापा विरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ।

३ सय २० प्रहरी जवानलाई राष्ट्रसंघको सम्मान

नेपाल प्रहरीले सुडानको दक्षिणी क्षेत्रमा दिएको सेवाको कदर गर्दै संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीको जवान टोलीलाई सम्मानस्वरुप पदक प्रदान गरेको छ ।

प्रहरी जवानलगायत ४ जना लागू औषसहित पक्राउ

उदयपुर प्रहरीले शुक्रबार साँझ लागू औषधसहित ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षीय सशस्त्र प्रहरी जवान सुजन धामीलगायत ४ जना जिल्लाको पश्चिमी कटारी नगरपालिका १ बेलसोतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धामी कटारी ५ का स्थायी बासिन्दा हुन् ।

बेहोस अवस्थामा नेपाली सेनाका जवान फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् ।

यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्