९ आश्विन २०८१ बुधबार
image/svg+xml

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।

प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन्।

प्रधानमन्त्रीद्वारा कम्बोडियामा निधन भएका निराकर पाण्डेप्रति दु:ख व्यक्त, शव छिटो ल्याउन ल्याउन निर्देशन

प्रधानमन्त्री दाहालले बिहीबार राति कम्बोडिया आगलागीका कारण पाण्डेसहित १९ जना निधन भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको उनको सचिवालयले जनाएको छ।

भागबन्डाकेन्द्रित छलफलमा शीर्ष नेता

माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसकेका छन्। राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।

तमु ल्होसार कार्यक्रम उद्धघाटन गर्न टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।

सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

तेस्रो इनिङ (पारी)मा ‘प्रचण्ड’

नेकपाको विभाजनपछि ‘नाइटो गाँसे’ झैँ सम्बन्ध भएका सहयात्री माधवकुमार नेपाललाई छाडेर ओलीको शरणमा प्रचण्ड परेका छन्। यसअघि प्रधानमन्त्रीको ‘अफर’ ओलीले गरे पनि गठबन्धन नतोड्ने भनाइ सार्वजनिक गरेका थिए।

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ।

अर्थतन्त्र सुधार्न निजीक्षेत्रको आग्रह

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै मंगलवार निजीक्षेत्रका दुई संस्थाले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उद्योगी व्यवसायीको मनोवल उकास्ने नीति अवलम्वन गर्न आग्रह गरे।

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्