वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।
तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
यद्यपी शाहले बलात्कार आरोपबाट सफाइ पाए पनि बाल यौन दुराचारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र नाबालिग गायिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको नवलपुर अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।
कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ।
उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।
त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्।
मुलुकको सबैभन्दा कान्छो जिल्ला नवलपुरलाई पाँच वर्षभित्र आर्थिक समृद्धिसहित सबै दृष्टिकोणले नमुना जिल्ला बनाउने घोषणा गरिएको छ । विभिन्न राजनीतिक दल, केन्द्र, प्रदेश, स्थानीय सरकारका प्रतिनिधि तथा चौधरी ग्रुपसहित विभिन्न संघसंस्थाले संयुक्त रूपमा नवलपुरको समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको खाका सार्वजनिक गरेका हुन्।
१० वर्षदेखी जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे गर्ने पछिल्लो ठेक्काको म्याद पुनः तीनमहिना बढाउने तयारी भएको छ। सम्झौता अवधीभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि आवश्यक कानुनी कारबाहीको सट्टा सम्बन्धित कार्यालयले म्याद थपको ‘पुरस्कार’ दिने प्रकृया अगाडि बढाउन थालेको हो।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।
आयोजक नवलपुर युनाइटेड क्लबलाई हराउँदै नवलपुर युवा क्लब, टाकुरे नवलपुर क्षेत्रीय कपको च्याम्पियन बनेको छ। शनिबार बाँडेगाउँको डडुवाखर्कस्थित मैदानमा भएको फाइनल खेलमा १–० अन्तरले नवलपुर युवा क्लब विजयी भएको हो । विजयी गोल क्लबका स्ट्राइकर सुरेश खत्रीले प्रहार गरेका थिए।