२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

डा. लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ।

फिफा विश्वकप २०२६ : चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'क' को खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ।

विकासशील देशका विकल्प

विकासशील देशले आर्थिक विकासका लागि उत्पादनमुखी वा सेवामुखी मोडलमध्ये कुन रोज्ने भन्ने बहसमा एउटा महत्त्वपूर्ण पक्ष ओझेलमा परेको छ–कृत्रिम बुद्धिमत्ता (एआई)।

विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबिचको पहिलो हाफ गोलरहित

खेलको सुरुवाती समयमा दुवै टोलीका खेलाडीहरूले धेरै पासहरू मिस गरेका छन् भने कतिपय पासहरू बक्सभन्दा बाहिर गएका छन्।

माटोको सुस्केरा र अविजित पर्खाल

म आदिबासी- यो धर्तीको पहिलो अङ्कुरण हूँ, मलाई उखेल्ने तिम्रो आँधी, मेरो जरासम्म आइपुग्दैन!

महिला टी-२० विश्वकप आजदेखि : पहिलो खेलमा इङ्ल्यान्ड र श्रीलंका भिड्दै

खेलअघि बेलायती अभिनेत्री एम्मा किङ्स्टन र अभिनेत्री-गायिका गिगी स्ट्रालेनको प्रस्तुति रहने उद्घाटन समारोह हुनेछ।

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ।

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो, ५ लाखभन्दा बढीले पाए परिचयपत्र

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ।

राष्ट्रियसभाको बैठक बस्दै

संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेटमाथिको छलफल र वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

विधान पारित गरेर मात्रै ईप्पानको निर्वाचन गर्न माग

आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को २४ औं वार्षिक साधारणसभामा निर्वाचनका सम्बन्धमा विवाद सिर्जना भएको छ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने कार्यसूची छ।

सुजन बिकको परिवारलाई भेटेर गृहमन्त्रीले भने : दोषीलाई कडाभन्दा कडा कारबाही हुनेछ

लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेको छ।

आफ्नै भूमिमा पहिलोपटक खेल्दै क्यानडा

फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडा घरेलु मैदानमा शुक्रबार फुटबल इतिहासको एउटा विशेष क्षणको साक्षी बन्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्