३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अंगदान महादान

मानव अंग प्रत्यारोपण केन्द्रमा एक हजार २१२ मिर्गौला प्रत्यारोपण भएका छन्। जसमा मिर्गौला दिनेचाहिँ ७२ प्रतिशत महिला छन्।

अंगदानमा महिला नै किन अघि ?

तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।

कानुन छ, चेतना छैन

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।

अंगदान गर्ने महिला, लिने पुरुष

पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।

प्रत्यारोपण सम्मेलन हुने

अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप एकापसमा आदानप्रदान गर्ने ध्येयले यही वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ।

जीवित हुँदै अंगदान गरे प्रभावकारी

मरेपछि आँखा दान गरे बाँचेकाले जीवन पाउँछन् भन्ने धेरैलाई थाहा छ र पछिल्लो समय आँखाको नानीदान गर्ने चलन पनि बढेको छ। मस्तिष्क मृत्यु हुने क्रममा रहेको आफ्नो शरीरको मुटु, कलेजो, मिर्गौला, फोक्सो र आन्द्रा पनि दान गर्न मिल्छ। यो दान गरेका अंगबाट अरुले नयाँ जीवन पाउँछन् भन्ने कुरा सबैलाई थाहा छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्