रास्वपाको उर्जा सम्बन्धी नीति मन्थन भोलि
काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा भोलि बिहान ८ः १५ बजेबाट मन्थन कार्यक्रम सुरु हुने रास्वपाले जनाएको छ।
काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा भोलि बिहान ८ः १५ बजेबाट मन्थन कार्यक्रम सुरु हुने रास्वपाले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।