संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।
काठमाडौं- नेपाली काग्रेंसका यूवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएको मागबारे संसद जानकार भएकोले तत्काल संसदको विषय बन्नुपर्ने बताएका छन्।
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको बताएका छन्। शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्र्तसंवादमा सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको बताए।
व्यवस्थापिका संसद्को कार्यसूचीमा रहेको बजेटसम्बन्धी विधेयक पारित गर्ने/नगर्ने दलको विवाद समाधन नभएपछि सभामुख ओन्सरी घर्ती मगरले एकैपटक अविश्वास प्रस्तावमा छलफल हुने गरी बैठक बोलाउने निर्णय गरेकी छन्।
काठमाडौँ- संसद बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ। आज बोलाइएको संसद बैठकमा बजेटसम्बन्धि विधेयक पारित गर्ने बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलले व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीविरुद्ध बुधबार अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
काठमाडौं- व्यवस्थापिका संसदको बैठक शुक्रबार मध्यान्ह सम्मका लागि स्थगित भएको छ। संसदको बैठक शुक्रबार दिउँसो एक बजे सम्मका लागि स्थगित भएको हो।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन्।
बुधबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ। ‘विशेष कारणवश’ भन्दै संसद सचिवालयले सूचना टाँस गरी संसद स्थगित भएको जनाएको छ।
काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताए। सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए। सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न सरकारसँग माग गरे।
काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो।
काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्।
काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।
काठमाडौँ-व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘न्याय परिषद् विधेयक, २०७३’ र ‘वन(दोस्रो संशोधन) विधेयक’, २०७१ प्रस्तुत भएको छ।