काठमाडौं- व्यवस्थापिका संसदको बैठक शुक्रबार मध्यान्ह सम्मका लागि स्थगित भएको छ। संसदको बैठक शुक्रबार दिउँसो एक बजे सम्मका लागि स्थगित भएको हो। आज ११ बजे बोलाइएको बैठक बस्न सकेको थिएन। बैठक तीन बजेको लागि सारिए पनि ५ बजे सम्म पनि बैठक बस्न नसकेपछि स्वत स्थगित भएको हो। दलहरुबीच बजेट विवादका कारण संसद बैठक बस्न नसकेको बताइएको छ।
प्रकाशित: २९ असार २०७३ १३:०५ बुधबार