७ आश्विन २०८१ सोमबार
image/svg+xml

ऊर्जा र सिँचाइ मन्त्रालयको २१ अर्ब बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट कटौती गरेको छ।

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन्।

दुई सय सत्तरी ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ।

विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव

देशकै सबैभन्दा ठुलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यति बेला चुनाव लागेको छ।

विद्युत् महसुल नतिर्ने १६ सयको लाइन काटियो

विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाइन काट्ने अभियान चलाएको हो। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको हो।

प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।

२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन

जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।

विद्युत् चुहावट ७.९९ प्रतिशत

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

कालीगण्डकी प्रशारण लाइनको अवरोध हटाउने प्रयास

नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ।

चार वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाको पिपिए खुल्यो

चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको निश्चित सीमा राखेर विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरिएको छ।

'आरओआर' आयोजनाको १५ सय मेगावाटसम्म पिपिए गर्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ।

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्