४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बल्ल बन्यो सुन तस्करी छानबिन आयोग

सरकारले सुन तस्करीमा संलग्न देखिएका तर अनुसन्धानको दायरामा नल्याइएका नेकपा माओवादी केन्द्रका नेताहरूमाथि अनुसन्धान गर्ने बाटो खुलाएको छ।

सुन तस्करीमा मुछिएका दावाको होटेल ‘भियना’ भित्र अस्पताल ! उपचार गर्ने चिकित्सक चिनियाँ

साठी किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले काठमाडौँको ठमेलमा सञ्चालन गरेको होटेल भियना भित्र अस्पताल पनि रहेको खुलासा भएको छ।

दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ।

सुन प्रकरणमा तानिएका झलकराम र छिरिङबीचको यस्तो छ कुराकानी

सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।

अनुसन्धानमा तानिए अध्यागमन प्रमुख झलकराम

दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्रकाशित भएपछि मन्त्रालयले उनको काज सरुवा गरेको हो।

ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क

राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ। लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो। रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्