१५ माघ २०८२ बिहीबार
image/svg+xml

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ।

फागुन २१ गते हुने निर्वाचनको तयारीबारे छलफल

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ।

दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी

विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ।

सार्वजनिक ट्रेलरका कारण ‘रमिताको पिरती’ चर्चामा

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ ।

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन्।

यसरी नियन्त्रणमा लिइयो दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी (तस्बिरहरू)

काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा भएको आगलागी नियन्त्रणमा लिइएको छ।

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्ष कैद हुनुपर्ने माग गरेकी छन्।

टी-२० विश्वकपअघि मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग अभ्यास खेल खेल्दै नेपाल

नेपाल र मुम्बई एमसीए प्रेसिडेन्ट-११ ले आज पहिलो अभ्यास खेल खेल्दै छन्।

जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम!

सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम, जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम

भ्रष्टाचार रोक्न बनाइएकी एआई मन्त्री शंकाको घेरामा, दुई अधिकारी घरमै नजरबन्द

अल्बानियाले देशमा भ्रष्टाचार कम गर्ने उद्देश्यले २०२५ मा विश्वको पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) मन्त्री 'डिएला' सिर्जना गर्‍यो।

संक्रमणकालीन न्याय: द्वन्द्वका हिंसापीडित भन्छन् -घोषणापत्र रित्तो नहोस्

शरीरमा गोलीका छर्रा बोकेर अधकचल्टो जीवन बिताइरहेका स्थानीय पूर्व लडाकुसँगै बिहे गरेकी उनी आज पनि हरेक रात तड्पाइमा बिताउँछिन्।

ग्लोबल बैंकमा किओस्क मेसिनबाटै खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्