२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपन्यास लेख्ने उमेर

मेलेनी क्यान्टरले उपन्यास लेखेर चर्चा कमाउने सपना देखेको निकै वर्ष भयो। यतिबेला उनको दोस्रो कृति बजारमा आएको छ।

निद्रा र उमेर

सक्रिय जीवनशैली रोज्नेहरूमध्ये ४२ प्रतिशतमा अनिद्राको समस्या कम देखिएको छ। खासगरी जसले सातामा कम्तीमा दुई पटक कसरत गर्छ उसलाई छ घण्टे निद्रा मज्जाले पर्ने बताइएको छ।

जब ह्वेल माछामा रजोनिवृत्ति हुन्छ...

पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजोनिवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्।

मिडियाको रोइलो!

अन्य उद्योग बन्द भयो भने मिडियामा खासै रोनाधोना हुँदैन तर जब मिडिया उद्योगमध्ये कुनै एउटा बन्द भयो भने पूरै हाई तौबा मच्चिन्छ।

पानी खाने एआई

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग आश्चर्यजनक रूपमा बढेको छ। तर यसको लोकप्रियताले सबैभन्दा बढी मार भने पानीलाई परिरहेको छ।

दशकअघि नै पृथ्वीको औसत तापक्रम १.८ डिग्री

पृथ्वी सतहको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियसको सीमा सन् २०१० ताका नै पूरा भएको र सम्भवतः यतिबेला पृथ्वी १.८ डिग्री सेल्सियस पुगिसकेको आँकलन केही वैज्ञानिकको छ।

स्त्रीद्वेषी सञ्जाल

पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल स्त्रीद्वेषी हुन थालेको शोधमा संलग्न विज्ञहरूले जनाएका छन्। यस्ता सामाजिक सञ्जालले पस्कने मूलतः भिडियोहरू स्त्रीद्वेषी हुने र तिनले बालबालिकालाई नराम्रो प्रभाव पारिरहेको समेत अध्ययनले औँल्याएको छ।

चुरोट त्याग्नुस्, क्यान्सर घटाउनुस्

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्।

मार्को पोलोको परित्यक्त घर

यस वर्ष मार्को पोलोको मृत्यु भएको सात सय वर्ष पूरा हुन्छ। सानासाना कुराको महोत्सव मनाउने इटालीले यो अवसरलाई कसरी चुक्न देला र!

‘सिन्ड्रेला साइन्स’को सुखद समाचार

पश्चिमा लोककथाकी प्रख्यात पात्र छिन्– सिन्ड्रेला। सिन्ड्रेला ज्यादै गरिब हुन्छिन्, त्यसैले हेपिएकी हुन्छिन्। अकस्मात राजकुमारको नजरमा परेपछि उनको जीवनमा कायापलट हुनपुग्छ।

पूजीवादको पञ्जामा कार्ल मार्क्सको चिहान

तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।

महिला प्रतिनिधित्वका कुरा

संसारभर नै ठूला संस्थानहरूमा महिला प्रमुख कार्यकारीहरू बढ्न सकेका छैनन्। महिला कार्यकारीको संख्या न्यून हुँदा अन्यत्र पनि यसको सकारात्मक प्रभाव बढाउन नसकिएको भन्दै फाइनान्सियल टाइम्स पत्रिकाले अन्य सहयोगी संस्थाहरूसँग मिलेर पैरवी चलाइरहेको छ।

कश्मीरी मुसाे देखिंदाको हर्ष!

चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको कश्मीरी मुसाे फेला पर्‍यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली कश्मीरी मुसाेको तुलनामा यसको कान केही ठूलो छ।

डुबेका जहाजले गर्छन् संरक्षण

हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्