३ श्रावण २०८३ आइतबार
image/svg+xml

मनसुनजन्य विपद्को पूर्वतयारी : आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्‍याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ।

लघुकथाकार गोपीराम भण्डारीको 'अवरुद्ध आवाज' लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह 'अवरुद्ध आवाज' को लोकार्पण गरेकाे छ।

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी, भन्यो : अफवाह वा अपुष्ट सूचनामा विश्वास नगर्नु

मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ।

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका सबै खोलिने

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ।

विश्वकप: फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो, मेस्सीलाई पछि पार्दै एमबाप्पेको कीर्तिमान

फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ को गोल अन्तरले पराजित गरेको छ।

मनसुन जोखिम: सवारी सञ्चालनमा सतर्कता

सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।

बढ्यो मनसुनको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

विश्वकपको रौनक : अमेरिकी अर्थतन्त्रमा यसरी भयो ११.७ अर्ब डलरको क्षति

विश्वकपको समयमा धेरै कर्मचारी खेल हेर्नका लागि कार्यालयमा ढिलो आउने, कामको बीचमै छोडेर जाने वा बिदा लिने गरेकाले यस्तो असर परेको रिपोर्टमा उल्लेख छ।

जुम्लामा स्कुटर दुर्घटना : अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला सडकखण्डमा शनिबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ।

भारी वर्षाको जोखिम : पूर्वी पहाडका विभिन्न सडकमा रातिको यातायात बन्द, प्रशासनको उच्च सतर्कता

अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यमालसँगको सम्बन्ध बारे मेसीले भने: काखमा बोकेको बालकसँग विश्वकप फाइनल खेल्दैछु

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बाल्यकालमा काखमा बोकेका स्पेनका युवा स्टार लामिन यमालसँग विश्वकप फाइनल खेल्न लाग्नु आफ्नो लागि अविश्वसनीय संयोग भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्