४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

माओवादी सांसदहरूलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

हामी एक ढिक्का भएका छौं, अब माओवादी फेरि जाग्ने छ: प्रधानमन्त्री दाहाल

आइतबार केन्द्रीय समितिको बैठक समापन गर्दै दाहालले आफूहरू एक ढिक्का भएको र अब फेरि माओवादी जाग्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएको बताइएको छ।

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिए

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिएका छन।अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेसंगै माओवादीले केन्द्रीय समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना थपेको हो।

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

२०३८ चैतमा शाखा अधिकृतका रूपमा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठले सुरुमा कानुन मन्त्रालयमा काम गरेका थिए। उनी २०५० चैतमा जिल्ला न्यायाधीशमा नियुक्त भएका थिए।

हाम्रो पार्टी पार्टीजस्तो भएनः पुष्पकमल दाहाल

प्रधानमन्त्री एवं (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन्।

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन्।

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन्।

सरकार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्