६ आश्विन २०८१ आइतबार
image/svg+xml

साढे ८ किलो चरेससहित दुई पक्राउ

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

जथाभावी औषधि नबेच्न सुझाव

निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।

लागुऔषधको लत

दृढ इच्छाशक्ति तथा चट्टानी संकल्प नभएका कारण लागु औषधको कुलतमा फसेकाहरू सामान्य जीवन यापन गर्न सक्दैनन् भन्ने आममानिसको सोच देखिन्छ।

लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अमेरिकी नागरिक विलियम हिरोन भएको महानगरीय प्रहरीले जनाएको छ।

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो, असई घाइते (फाेटाे फिचर)

पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई उत्तम चोक बाट प्रहरीले पक्राउ गरेको हो।

खैरो हेरोइनसहित एक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्