६ आश्विन २०८१ आइतबार
image/svg+xml

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो।

लागुऔषधकाे चक्रव्यूहमा युवा

दुर्व्यसनमा परेकाहरू सकेसम्म आफ्नो रोजाइँको वस्तु प्रयोग गर्ने प्रयास गर्छन्। नपाएपछि अन्तिम विकल्पको रूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।

विद्यालय बसमा 'लागुऔषध' र 'नक्कली नोट' ओसारपसार

पछिल्लो समय प्रहरीले लागुऔषध तथा नक्कली नोटको कारोबार नियन्त्रणमा तीब्रता देखाएपछि तस्करहरुले फरक शैली अपनाएको खुलासा भएको छ। तस्करहरुले प्रहरीलाई छल्न पछिल्लो समय सार्वजनिक तथा विद्यालय बसको प्रयोग गर्ने गरेका छन्।

लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लागुऔषधको प्रयोगकर्ता बढ्दै

ताप्लेजुङमा पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा खैरो हिरोइन, गाँजा जस्ता लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको पाइएको हो।

लागुऔषध कारोबारीसँग ‘पेन गन’

कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।

लागुऔषध कारोबारीलाई २० वर्ष कैद

रुकुम (पश्चिम)मा अवैध लागुऔषध चरेश र अफिमसहित पक्राउ परेका दुई युवालाई जनही २० वर्ष कैद सजाय हुने भएको छ।

लागुऔषध सहित २ जना पक्राउ

महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको टोलीले शनिबार भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित एक पक्राउ

प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।

लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ। प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

३५ किलो गाँजासहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले बहुदरमाई नगरपालिका–५, बर्वा टोलबाट दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्