२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

पाँच दिनमै तयार भयो देवीघाटको एक्रो ब्रिज, आजदेखि खुला

भोटेकोशीको बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई राहत मिलेको छ।

तरकारीको विषादी परीक्षण बढाइँदै

किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ। यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो।

गरिमा ह*त्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

अदालतले बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्था अनुसार उनीहरूलाई सुधार गृह पठाउँदै पीडित पक्षलाई तत्काल दुई लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन समेत आदेश भएको दाहालले बताए।

आज कोशी, बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बादल लाग्ने र धेरै ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आशा नमारौँ, सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने

रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारको प्रयास तीव्र भइरहेको रास्वपा सांसद श्रीराम न्यौपाने बताएका छन्।

बाढीलाई ‘जलवायुजन्य विपद्’ घोषणा गर्न माग

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सिर्जित ‘जलवायु अन्याय’ को परिणामका रुपमा हेरिएको छ।

इरान-अमेरिकाबिच युद्ध सुरु भएयताकै ठुलो समुद्री आक्रमण, तेलको मूल्य १०० डलर नाघ्यो

अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको यो सबैभन्दा ठुलो आक्रमण मानिएको छ।

विपत्तिसँग जुध्न सक्ने नेपाल निर्माण

यो विपत्ति हिमनदी र चट्टानको ठुलो भाग ४,००० फिटभन्दा बढी उचाइबाट तल उपत्यकामा खस्दा सुरु भएको थियो।

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ।

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।

सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ यही भदौ ३० गतेका लागि तय भएको छ।

एसीसी प्रिमियर कपः फाइनल पुग्ने लक्ष्यमा नेपाल, ओमानसँग आज निर्णायक भिडन्त

एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

कालो कार्बन पनि तापक्रम बढाउने कारक

वायुमण्डलमा पाइने कालो कार्बन (ब्ल्याक कार्बन) ले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्