१२ औँ शताब्दीको करुवासहित तामाका मुद्रा बरामद
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीस्थित स्थानीय कृषक रामराज यादवको खेतमा प्राचीन तामाका सिक्कासहित करुवा फेला परेको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीस्थित स्थानीय कृषक रामराज यादवको खेतमा प्राचीन तामाका सिक्कासहित करुवा फेला परेको छ।
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
‘गौँथली’का महत्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेसँगै निर्देशक रिजालले दर्शकलाई यसो नगर्न आग्रह गरेका छन्।
भारत र इंग्ल्यान्डबिचको तेस्रो एकदिवसीय खेल हेर्न रंगशाला पुगेका यी दुईको तस्बिर भाइरल भएपछि फ्यानहरूले उनीहरूले एकअर्कालाई डेट गरिरहेको अनुमान लगाएका थिए।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङको आज शिष्टाचार भेटवार्ता भएको छ।
प्रस्तावित प्रमुख निर्वाचन प्रमुख आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुरुष साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ।
विश्वकपको फाइनलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरूलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन समय लाग्ने बताएका छन्।
यसअघि नै हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको तथा विगतमा गाईको मासु सम्बन्धी दिएको अभिव्यक्तिलाई आधार बनाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि त्रिकोणात्मक शृङ्खला सुरु हुँदैछ।
कीर्तिपुर ट्याङ्लाफाँटमा निजी गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।
आइतबार युक्रेनी बन्दरगाह ओडेसाबाट छुटेको कार्गो जहाज 'एमभी गोल्डेन लियो' मा भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएको हो।
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ।