डियर बालेन, लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान् : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान हुने बताएका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान हुने बताएका छन्।
अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
नेपाल प्रहरीले बिहान ७ः४० बजेसम्मको जानकारी जारी गर्दै चार हजार ४४ जना बेपत्ता रहेको जानकारी दिएको छ।
गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्गमा यातायात सेवा अवरुद्ध भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
चीनकी झेङ किनवेनले यूएस ओपनमा अमेरिकी स्टार म्याडिसन कीजविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै चौथो चरणमा स्थान बनाएकी छिन्।
नेपाल स्रष्टा समाजको २०औं अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
देशका अन्य दुर्गम क्षेत्रहरूमा पनि मौसमको प्रतिकूलताका कारण यातायात अवरुद्ध भएको छ। मुगुको नाग्म-गमगढी सडक खण्ड र रोल्पाको सहिद राजमार्गमा पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आज (आइतबार) पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका उपनेता एवं सांसद गणेश पराजुलीले विपद्पछि अवरुद्ध सडक सञ्जाल र नागरिकको आवागमन यथाशीघ्र पुनःस्थापित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन्।
बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
उद्धार कार्यमा नेताबाटै बाधा, पीडितलाई पानीभन्दा नेतालाई खादा। प्राविधिज्ञलाई आदेश अनपढ नेताबाट, पीडित र कार्यकर्ता राहत आधाआधा।
वीरगंजको गण्डकमा रहेको एक रिसोर्टमा संचालित क्यासिनोबाट पर्साका गाउँपालिका अध्यक्षसहित ७ जनालाई पर्सा प्रहरीले शनिबार राति पक्राउ गरेको छ।
बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो। घरपरिवारले पनि उनीहरू काममै छन् भन्ने ठानेको थियो।
युक्रेनमा जारी रूसको युद्ध अन्त्य गर्ने विषयमा नयाँ वार्ताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार क्रेमलिनमा अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग भेट गरेका छन्।