अपहरणमा परेका बिनितको ८ घण्टापछि उद्धार, ६ जना पक्राउ
बुधवार दिउसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका ४ मलपरवाका बिनित मिश्राको ८ घण्टा पछि प्रहरीले सकुशल उद्धार गरेको छ।
बुधवार दिउसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका ४ मलपरवाका बिनित मिश्राको ८ घण्टा पछि प्रहरीले सकुशल उद्धार गरेको छ।
महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए।
भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए।
प्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको हो।
उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए।
गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।