सिरिजङ्गा म्याराथनको उपाधि विशाल राईलाई
पाँचथरका विशाल राईले दोस्रो सिरिजङ्गा पर्यटन महोत्सव खुल्ला म्याराथनतर्फको उपाधि जितेका छन्।
पाँचथरका विशाल राईले दोस्रो सिरिजङ्गा पर्यटन महोत्सव खुल्ला म्याराथनतर्फको उपाधि जितेका छन्।
निर्वाचनसम्बन्धी दुई विधेयक राष्ट्रियसभाबाट आज पारित भएका छन्।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियताको विषयमा अनावश्यक विवाद र भ्रम सिर्जना गरेको बताएका छन्।
अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रायोजन भइ टाँस भएका होर्डिङबोर्ड हटाउन लगाईएको छ ।
भारतीय सहरमा चर्काे गर्मी र नेपालमा लगातारको सार्वजनिक बिदाले गर्दा पोखरामा यतिबेला आन्तरिक र भारतीय पाहुनाको भीड लागेको छ। अधिक पाहुनाका कारण पोखराका होटल भरिभराउ जत्तिकै भएका छन्। पोखरा मात्र नभई आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य पनि पाहुनाले भरिभराउ भएका छन्।
नेकपा एमालेका नेता महेश बर्तौलाले आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालन शैलीमाथि गम्भीर प्रश्न उठाउँदै सभामुखले संसदीय नियम, प्रक्रिया र संस्थागत मर्यादाको संरक्षण गर्नुपर्ने बताएका छन्।
१० प्रमुख भन्सार नाकामा पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साघुरो हुदा मालबाहक सवारी साधान खडा गर्न समस्या परेको छ ।
चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् ।
जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ ।
निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्।
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् ।