बिबिसीको डकुमेन्ट्रीमा सुरक्षाकर्मीको कलसाइनबाट आएको आदेश भन्दै भ्रम फैलाउने तत्वको पहिचान गर्दै प्रहरी
निर्वाचनको सम्मुखमा जेनजी आन्दोलनमा भएका घटनाका छनोटपूर्ण र भावनात्मक दृश्य राखेर तयार पारिएको बिबिसीको लघुवृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरी छानबिन आयोग र जनमतलाई प्रभावित पार्न खोजिएको छ।

