२० आश्विन २०८१ आइतबार
image/svg+xml

आर्थिक वृद्धिका लागि सरकार अग्रसर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्।

ओलीले गरे मन्त्रिपरिषद् विस्तार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व समालेको ११ दिनपछि सोमबार सत्तासाझेदार नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका छन्।

ओलीसँगै पञ्चायतबिरुद्ध लडेका बस्नेत सम्मानित

पञ्चायत शासनका बिरुद्ध खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटाका योद्धालाई सम्मान गरिएको छ। पञ्चायतका बिरुद्ध २०३७ सालदेखि २०४८ सालसम्म खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटा नगरपालिका–२ भीरगाउँका ७६ वर्षीय उदय बस्नेतलाई सम्मान गरिएको हो।

ओलीसँग अपेक्षा

प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी ओलीका दिन हिजो जस्तो सहज छैनन् । हिजो सरकारको निरन्तरताको कुनै टुंगो थिएन । संविधान भर्खर जारी भएको थियो र यसको विरोधमा मुलुक नाकाबन्दीको चपेटासम्ममा पुग्यो । हिजो घोषणा गरेका योजना पूरा नगर्दा अरूलाई दोष दिएर उम्कने ठाउँ थियो । सरकारमा रहिरहने समयको कुनै टुंगो थिएन ।

प्रधानमन्त्री ओली टिपिएस नविकरणको पहल गर्न सकारात्मक

टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। गैरआवासीय नेपाली संघको आईसीसी टोलीसँग भेट गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिएका छन्।

मुलुकको समृद्धि मेरो मिसन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश समृद्ध बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो लक्ष्य मुलुकको समृद्धि भएको बताए।

ओलीलाई ट्रम्पको बधाई

अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

मधेश केन्द्रित दललाई पर्खिदै ओली, माओवादीसँगै सरकारमा ल्याउने कसरत

वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ।

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन्। उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले भने- ‘शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ।’

ओलीसँग सहकार्य गर्न ट्रम्प इच्छुक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। ट्रम्पका तर्फबाट शुक्रबार अमेरिकी विदेश मन्त्रालयले बधाई सन्देश पठाउँदै ओली नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्न अमेरिका तयार रहेको बताएको छ।

मन्त्री छान्ने जिम्मा ओलीलाई

नेकपा एमालेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने र सरकारबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

धानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्