२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कार्यदललाई २५ गतेभित्र प्रतिवेदन पेश गर्न ओली-दाहाल निर्देशन

पार्टी एकताका लागि गठन गरिएका कार्यदललाई फागुन २५ गते भित्र आफ्नो प्रतिवेदन पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइने : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन्।

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।

ओलीसँगको वार्ताबारे दाहालले पार्टीमा गरे विफ्रिङ

नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विषयमा आन्तरिक छलफल गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग सोमबार आन्तरिक छलफल गरेका हुन्।

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यकारी प्रमुखको कार्यभार सम्हाले पनि संसद् सदस्यको हैसियतले फेरि शपथ लिनुपपर्ने छ ।

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमाझीका अनुसार मड्रिड महानगरपालिका उपप्रमुख लुईस कुएतो लगातय मड्रिड चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्न लागेका हुन्।

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले हिम्मत भए देउवा सरकारले गरेका निर्णय खारेज गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती समेत दिए।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

बी एण्ड सीका सञ्चालक प्रसाईको घरमा ओली दाहाल वार्ता

नेकपा माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता छानेपछि बैठकमा उनले भने, ‘आज ओली जी (केपी ओली) विशेष कुरा गर्दै छु।’ संसदीय दलको बैठकमा लामो समय नखर्ची दाहाल ओलीलाई भेट्न भक्तपुर तर्फ लागे।

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा अब्बल मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक कार्यक्रमका क्रममा आमजनमानसको ध्यान केन्द्रीत गर्न विभिन्न उखानटुक्का तथा किस्साको उचित प्रयाग गर्न निकै सिपालु मानिन्छन्।

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

ओलीको प्रस्तावमा राजपा र फोरम ‘सकारात्मक’

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्