२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन्।

ओलीले के गर्नुपथ्र्याे त ?

भारतका प्रधानमन्त्री यसपालि किन नेपाल आए भनेर धेरै मानिसहरू उत्सुक थिए । भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई प्रस्ट्याइदिए । उनको लक्ष्य भारतको कर्नाटकमा हुन लागेको चुनावमा हिन्दूहरूलाई तान्न नेपालका धार्मिक स्थलहरूको भ्रमण र पूजाआजा गरेको भनिएको छ।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

वाम सरकारको १०० दिन पुग्नै लाग्दा ओलीको नेतृत्वमा के के भयो ?

स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिन पुग्नै लाग्दा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ।

ओली-दाहालबीच एक्लाएक्लै वार्ता, पार्टी एकता संयोजन समितिको बैठक भोली

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार एक्लाएक्लै वार्ता भएको छ।

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा एमाले-माओवादी एकता हुने बताएका छन्।

मोदीको चाकरी दौडमा प्रधानमन्त्री ओली पहिलो नम्बरमा देखिनु भयो : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नाकाबन्दीबारे नबोलिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कुनै तलमाथि भए म जिम्मेवारी लिन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात जारी गरिएको संयुक्त वक्तव्यमा प्रयाेग भएकाे कुनै शब्दमा तलमाथि भए आफूले जिम्मेवारी लिने बताएका छन्।

प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै वार्ता

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै वार्ता भएको छ। शुक्रबार विहान नेपाल आइपुगेका मोदी र ओलीबीच काठमाडौँको द्वारिकाज होटलमा वार्ता भएको हो।

रामायण सर्किटले जनस्तरमै सम्बन्ध : प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा पनि आगमन बढाउन जनकपुर-अयोध्या- जनकपुर वस सेवा सुरु भएको बताएका छन्। बस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको मात्र आगमन नभएर नागरिकस्तरमै यसले आगमन बढाउने विश्वास व्यक्त गरे। उनले रामायण सर्किटले जनस्तरमै सम्वन्ध बढाउने विश्वास लिए।

ओलीसँग विस्तृत छलफल गर्नेछु : मोदी

नेपाल भ्रमणको अन्तिम तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पूर्व सन्ध्यामा ओलीसँग विस्तृत छलफल गर्ने बताएका छन्।

दाहालको ओलीलाई प्रश्न : त्यस्तो के ट्वीट गरेको ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वुधबार पार्टी एकताबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले प्रधानमन्त्री ओलीको ट्विटरमा आएका विषयबारे प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले ३ नम्बर प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेश सभाको दोश्रो अधिवेशनलाई सम्वोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्वोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्