१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
दिलिप प्रकाश कार्की


दिलिप प्रकाश कार्कीका लेखहरु :

दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्।

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनकरुपमा पार्टी एकता हुने बताएका छन्। ६९ औं नेकपा स्थापना दिवशको अवसरमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै दाहालले समानताको सिद्वान्तमा न्यायोचित हिसावमा एकता हुनुपर्नेमा जोड दिए।

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा अब्बल मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक कार्यक्रमका क्रममा आमजनमानसको ध्यान केन्द्रीत गर्न विभिन्न उखानटुक्का तथा किस्साको उचित प्रयाग गर्न निकै सिपालु मानिन्छन्।

प्रदेश नम्बर ७ : कुन मन्त्रालय कहाँ ?

प्रदेश नम्बर ७ मा रहने मन्त्रालयहरुको भवन निश्चित भइसकेको छ। सरकारले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा प्रदेशमा ७ मन्त्रालय तोकिएको छ। जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, समाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेशमा रहेनछन्।

रोकिएन विस्फोटको श्रृङ्खला

दोस्रो चरणको निर्वाचनका लागि दुई दिनमात्रै बाँकी रहँदा विस्फोटका घटना रोकिएका छैनन्। मौनअवधि सुरु भएको दोस्रो दिन बिहानै काठमाडौं क्षेत्र नम्बर–१० कीर्तिपुरको जनसेवा मतदानकेन्द्र नजिकै फेला परेको बम नेपाली सेनोको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। काठमाडौंकै मैपीस्थित विष्णुमतीको बगरमा पनि वम भेटिएको छ।

कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका लागि एक हप्ता मात्रै बाँकी रहँदा कञ्चनपुरमा दलहरुले चुनावी अभियानलाई निकै तिव्रताका साथ अघि बढाएका छन् । संघीय संरचना अनुसार आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामध्ये तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधि सभाका लागि १४ दलले उम्मेदवारी दर्ता गराएका छन्।

स्थानीय चुनाबभन्दा फेरिन सक्छ 'भोटिङ ट्रेन्ड'

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल र यसको परिणामबारे अड्कालबाजी सुरु भएका छन्। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ क्षेत्रमा हुने निर्वाचनका लागि ११ दिन बाँकी छ। दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लाका १ सय २८ क्षेत्रको निर्वाचन आउन २२ दिन बाँकी छ।

काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । यसरी रोचक हुनुको कारण हो, पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्