२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खाद्यवस्तु निर्यातमा चीनको अवरोध

नेपाली खाद्य सामग्रीको चिनियाँ बजारमा निर्यात तीन महिनादेखि रोकिएको छ। भाषाको कारण देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु आयातमा रोक लगाएपछि यताबाट निर्यात ठप्प भएको हो।

बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक

नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।

भारतले प्याज निर्यातमा रोक लगायाे

भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बजारमा प्याज अभाव भएको भन्दै आइतबार तत्काललाई निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

व्यापारघाटा नियाल्दा

आयातभन्दा निर्यात कम भएको अवस्थालाई व्यापारघाटा भनिन्छ। व्यापार घाटा नेपालको वैदेशिक व्यापारको विशेषता नै हो। तथापि अहिले यो थप चापमा देखिन्छ। विशेषगरी वैदेशिक रोजगारी र विप्रेषणका कारण नागरिकको व्रmयशक्ति बढेकाले उपभोग्य सामग्री र विलासिताका वस्तुको माग उच्चरूपले वृद्धि भएको छ।

जापानको निर्यात घट्यो

गत अगस्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ। आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो।

नेपाली कफी कोरिया निर्यात

गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएको हो। बाँकी कफी स्वदेशमा खपत भएको छ।

अवैध आयातनिर्यातमा कडाइ

बरामद सामान र सो सामान ओसार्न प्रयोग भएका चारवटा मोटरसाइकलको चार लाख ७९ हजार ५ सय रुपैयाँ मूल्यांकनसहित बुधबार बिहानै भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षमा ४९ हजार मुडा चीन निर्यात

रसुवागढी नाकाबाट एक वर्षमा ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ मुडा चीन निर्यात भएको हो।

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले ६ महिनामा एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको छ।

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

निर्यातको उद्देश्यले 'रसुवा' ब्रान्डमा पानी

रुद्रगंगा नेचुरल वाटरद्वारा उत्पादित रसुवा ब्रान्डको पानी जापान तथा मध्यपूर्वका देशमा निर्यात हुने भएको छ।

निर्यात बढाउने नीतिमा सघाउन आग्रह

अर्थमन्त्री युवराज खतिवडाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सरकारको नीतिमा सघाउन निजी क्षेत्रसँग आग्रह गरेका छन्।

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात

इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ।

भारतीय अवरोधले १० हजार टन जडीबुटी अलपत्र

भारतको अवरोधले आठ महिनादेखि नेपालको जडीबुटी निर्यात ठप्प छ। यसलाई खुलाउन जडीबुटी व्यवसायीले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसके पनि सुनुवाइ भएको छैन।

उदयपुरको हरियो तरकारी कतार निर्यात

नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित छन्। उत्पादनले भाउ नपाएपछि बेला–बेला तरकारी सडकमा फालेर उनीहरू विरोध जनाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्