१२ असार २०८१ बुधबार
image/svg+xml

उमेर समूह एसियन रग्बी यस वर्ष पनि

नेपालमा लगातार दोस्रो वर्ष उमेर समूहका एसियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एसियाली प्रतिस्पर्धा हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्